शिवपुरी गाउँपालिकाका अध्यक्ष थपलिया रयाफ्टिङ एन्ड क्यानोइङ संघको उपाध्यक्षमा र्निविरोध…
access_time १० मङ्सिर २०८०, 5:51 am
रबिन थपलिया । काठमाडौं । शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलिया रयाफ्टिङ एन्ड क्यानोइङ संघको उपाध्यक्षमा निर्विरोध निर्वाचीत हुनुभएको छ । संघको शनिबार सम्पन्न पाँचौ अधिवेशनले थपलियालाई सर्वसम्मत उपाध्यक्षमा चयन गरेको हो । राजनीति, परोपकारी…