एउटै जिल्लाको दुईवटा अस्पतालमा कार्यरत ३५ जना कर्मचारीहरुमा कोरोना सक्रमण
access_time ७ भाद्र २०७७, 8:27 am
काठमाण्डौं । भाद्र ७ ।बनेपा नगरपालिका१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर…