नुवाकोटमा गाई काटेको आरोपमा ४ युवक पक्राउ
access_time ७ भाद्र २०७७, 5:31 am
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ शिरानटोलमा गाई काटेको आरोपमा ४ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर गाउँपालिका वडा नम्बर ५ काभ्रेभन्ज्याङका ३० वर्षिय चन्द्रबहादुर तामाङ, सुन्जितबहादुर तामाङ, जयबहादुर तामाङ र…