छोरा बेपत्ता पारेको भन्दै सेनाविरुद्ध प्रहरीमा जाहेरी
access_time ३० फाल्गुन २०७९, 3:48 am
पोखरा — पोखराका अणनाथ बरालले द्वन्द्वकालमा आफ्नो छोरालाई बेपत्ता बनाएको भन्दै सैनिक अधिकारीविरुद्ध जाहेरी दिएका छन् । फूलबारी ब्यारेकका तत्कालीन सुबेदार कृष्णबहादुर गुरुङविरुद्ध उनले सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएका हुन् । जिल्ला प्रहरी कार्यालयले…