बीपी नबुझ्ने कांग्रेस !
access_time २४ भाद्र २०७७, 4:49 pm
जगदीश्वरनरसिंह केसी भदौ २४ , जननायक बीपी कोइरालाको जन्मजयन्ती । बीपीले नेपाली माटोमा जन्म लिएको आज १०७ वर्ष भयो । यसै सन्दर्भमा हरेक वर्ष मुलुकभर बीपीको जन्मोत्सव मनाउने गरिन्छ । बीपीले राष्ट्रियता, लोकतन्त्र र समाजवादको बाटो द्वारा…