५ जहाज खरिद गर्ने तयारीमा नेपाल एयरलाइन्स
access_time २७ भाद्र २०७७, 1:59 am
काठमाडौं, । नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि ५ जहाज खरिद गर्ने तयारी गरेको छ । ३ वर्षअघि नै बनाइएको व्यापारिक योजना थन्काएर नेपाल एयरलाइन्सले फेरि आन्तरिक जहाज खरिदको योजना बनाइरहेको छ।एयरलाइन्सको इन्जिनियरिङ र कमर्सियल विभागले…