लाइन्स क्लबद्धारा सिन्धुपाल्चोकको सखुवाका बाढीपहिरो पिडितहरुको लागि राहत बितरण

काठमाण्डौं । असोज ३ । लाइन्स क्लब इन्टरनेश्नल डिस्ट्रीक ३२५ ए वान नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे ६ सखुवाका बाढीपिडितहरुको लागि राहत बितरण गरेको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनबाट प्राप्त सहयोगबाट खाद्यान्न,भांडाकुंडा,कम्बल र लुगाफाटा सहित राहत सामग्रीहरु वितरण गरिएको लाइन्स क्लब इन्टरनेश्नल डिस्ट्रीक ३२५ ए वान नेपालका पुर्व डिस्ट्रक गर्भनर कुमारराज सुवेदीले बताउनुभयो ।

Image may contain: 9 people, people standing and outdoor


१२ लाख रुपयाँ बराबरको उक्त राहत सामग्री १७६ बाढिपहिरो पीडित घरपरिवारको निमित्त बितरण गरिएको हो ।

Image may contain: one or more people, people standing, child and outdoor

fg