नेपाली काँग्रेस थानापतिद्धारा नयाँ सक्रियता सदस्य फारम बितरण सुरु

काठमाण्डौं । भाद्र २६ । नेपाली काँग्रेस गाँउ इकाई कार्यसमिति थानापति नुवाकोटले नयाँ सक्रिय सदस्यता भर्नको लागि समय तोकेको छ ।
सभापति रामकृष्ण डंगोलले सुचना प्रकाशीत गरी काँग्रेसको सक्रिय सदस्य लिन इच्छुकहरुलाई आज भाद्र २६ गते देखि ३० गते भित्र फारम भर्नको निम्ती अनुरोध गरेका छन् । डंगोलले जारी गरेको सुचनामा सक्रिय सदस्यता फारम गाँउ इकाई कार्यसमितिको कार्यालयमा सम्पर्क राखि लिन सकिने बताएका छन् ।